बाराकको विरोधमा बन्द, आठको मृत्यु


कोलकाता, कात्तिक २३ – अमेरिकाका राष्ट्रपति बाराक ओबामाको भ्रमणको विरोमा भारतीय माओवादीले आयोजना गरेको २४ घन्टे बन्दमा आठको ज्यान गएको छ। माओवादीले तीन राज्यमा बन्द आव्हान गरेका छन्। बंगालमा माओवादीले चार जनाको हत्या गरेका छन्। पूर्व प्रधान रहेका कनैया रोयलाई उनकै घरअगाडि बम प्रहार गरेर हत्या गरिएको छ। मोटरसाइकलमा आएका व्यक्तिले उनीमाथि प्रहार गरेका हुन्। किस्मतगनकाता गाउँका रसबरी महतो, सन्ध्या महतो र शेख वाजेदलाई पनि गोली हानी मारिएको छ।  बाँकुरामा त माओवादी र सुरक्षा निकायबीच गोलीबारी नै भयो।  बिहारमा दुई सुरक्षाकर्मीको मृत्यु भएको छ। माओवादीले राखेको बम निस्तेज पार्ने क्रममा भएको विष्फोटमा परेका हुन्। घटनामा ६ सुरक्षाकर्मी र चार सर्वसाधारण घाइते भएका थिए। Posted by: Gopal magar

 

source:इन्डियन एक्सप्रेस

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s