सोलुखुम्बुमा बृहत साहित्यिक कार्यक्रमा हुने


कार्तिक-२३(सोलुअनलाइन)।  नेपाल प्रज्ञाप्रतिष्ठान  र चोमोलुङमा  प्रतिष्ठान  नेपालको संयुक्त आयोजनामा यहि  मंसिर २१/२२ गते सदरमुकाम सल्लेरीमा प्राज्ञ बुद राना, प्राज्ञ सुलोचना मानन्धरको उपस्थितिमा भाषिक कविगोष्ठी, लोक सास्कृतिक कार्यक्रम हुने भएको छ।

सोलुखुम्बुमा पहिलो पटक प्रज्ञा प्रतिष्ठानको उपस्थितिमा हुन लागेको यो कार्यक्रम बाट साहित्यको गतिबिधिमा थप टेवा पुग्ने विश्वाश कार्यक्रमको सम्योजक भद्रगोल किरातीले सोलुअनलाइनलाई बताउनुभयो। सल्लेरीमा हुने कार्यक्रममा सोलुखुम्बुका स्थानिय कवि कवियत्रिहरुले रचना वाचन गर्नुका साथै साहित्यकार द्वय बुदिकिरण खालिङ राई र लोचन शर्माले सोलुखुम्बुको साहित्य बारेमा छुट्टा छुट्टै कार्यपत्र प्रस्तुत गर्नु हुनेछ।

साथै सोही कार्यक्रममा अतिथी बुद राना र सुलोचना मानन्धरको बिशेष रचना वाचनको   कार्यक्रम समेत राखिने भएको छ।

Advertisements

One thought on “सोलुखुम्बुमा बृहत साहित्यिक कार्यक्रमा हुने

  1. सोलुखुम्बुमा पहिलो पटक हुन गहिरहेको बृहत साहित्यिक कर्यक्रम संचालनको संयोजक प्रिय मित्र भद्रगोल किरातीलाई सफलताको लागि शुभ-कामना दिन चाहन्छु र साथै आदरणीय दाई तथा सोलुखुम्बुका अग्रज साहित्यकार लोचन शर्माले समेत कार्यक्रममा सहभागिता जनाई कार्यक्रम अझै सुन्दर तथा रोचक हुने आशा गर्न सकिन्छ/ येस्ता खाले कार्यक्रम सोलुमा बेला-बखत हुँदै गर्नुभनेको नेपालभरका कुनाकन्दरामा समेत नेपाली भाषाको पहुँच सजिलैसंग पुग्नु हो/ यस्ता कार्यक्रममा सबैको सहभागिता हुनुले राष्ट्रिय एकतामा सहयोग पुग्छ/
    -# शेखरनाथ गौतम
    +971508857512
    seegautam@gmail.com
    Shekhar Gautam
    Dubai,UAE

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s