पटाकाले १४ घर जलेर नष्ट


सप्तरीको कल्याणपुरमा कार्तिक २४ गते पटका पड्काउँदा सल्केको आगोले पाँच परिवारको १४ घर जलेर नष्ट भएको छ।
कल्याणपुर-२ निवासी नजिर मियाँको घरबाट सल्केको आगो फैलिएर छिमेकीको घरमा पुगेको थियो। सो आगलागीमा परेर रु २० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक पद्म थपलियाले जानकारी दिनुभएको छ।
सो आगलागी राजविराज नगरपालिकाको वारुणयन्त्र, प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा नियन्त्रणमा आएको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s