सोलुखुम्बुमा प्रेस चौतारी गठन, अध्यक्षमा श्रेष्ठ


२६ कार्तिक (सोलु अनलाइन) – प्रेस चौतारी नेपाल सोलुखुम्बुको अध्यक्षमा नुतन श्रेष्ठ चयन हुनु भएको छ । नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष आङ ङिमा लामाको प्रमुख आतिथ्य तथा सचिवालय सदस्य बुद्धिकुमार राजभण्डारीको आतिथ्य एवं प्रचार विभाग प्रमुख डुफकुमार बास्तोलाको अध्यक्षतामा भएको भेलाले श्रेष्ठलाई सर्वसम्मतीले चयन गरेको हो ।
नवगठित प्रेस चौतारी नेपाल सोलुखुम्बुले प्रेस जगतको संस्थागत विकास, पत्रकार र प्रेससँग सम्बन्धित व्यक्तिहरुको पेसागत हक, हित र सीप प्रवद्र्धनका कार्यक्रमहरु सञ्चालन गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । नवगठित ११ सदस्यीय प्रेस चौतारी नेपाल सोलुखुम्बुको उपाध्यक्षमा बुद्धवीर बाहिङ चयन हुनुभएको छ ।

Advertisements

One thought on “सोलुखुम्बुमा प्रेस चौतारी गठन, अध्यक्षमा श्रेष्ठ

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s