नेपाल ट्रेकिङ ट्राभल्स र्‍याफ्टिङ एयरलाइन्स मजदुर यूनियन गठन


२६ कार्तिक (सोलु अनलाइन) – सोलुखुम्बुको लुक्लामा भएको एक भेलाले नेपाल ट्रेकिङ्ग ट्राभल्स र्‍याफ्टिङ्ग, एयरलायन्स मजदुर युनियन क्षेत्रीय कमिटी गठन गरेको छ । भेलाले केन्द्रिय उपाध्यक्ष श्यामकुमार राईको संयोजकत्वमा १७ सदस्यीय क्षेत्रीय कमिटी गठन गरेको लुक्लाबाट ङिम दोर्जी शेर्पाले जानकारी दिनुभयो ।
युनियनमा सोलुखुम्बु जिल्ला अन्र्तगत चौरीखर्क, नाम्चे, खुम्जुङ्ग, बुङ्ग, छेस्काम लगायका मजदुरहरुको पनि सहभागिता रहेको र सबै खालका मजदुरहरुको हकहितका क्षेत्रमा काम गर्ने जनाइएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s