१५ वर्षपछि सुकी नजरबन्दमुक्त


२७ कार्तिक – १५ वर्षदेखि सैनिक नजरबन्दमा रहेकी म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकी शनिबारदेखि नजरबन्दमुक्त भएकी छन् । रङ्गुनस्थित निवासबाट सुरक्षाकर्मी हटेपछि सुकी आफ्ना समर्थकमाझ देखापरेकी समाचार एजेन्सीहरुले जनाएका छन् । म्यान्मारका सैन्य अधिकारीले नेतृ सुकीको रिहाइ गर्ने आदेशमा शुक्रबार हस्ताक्षर गरेका थिए । सुकीले सन् १९९१ नोबेल शान्ति पुरस्कार जितेकी थिइन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s