खरिखोलामा निकोलको भव्य स्वागत


तिलक रानामगर/खरिखोला ।  खरिखोला स्कूल प्रोजेक्ट स्विटजरल्याण्डका निकोल प्रुडलार्इ हालै एक कार्यक्रमको साथ खरिखोला उच्च माध्यमिक विद्यालयले स्वागत गरेको छ । बिगत ६ बर्षदेखि बिद्यालयलाईशैक्षिक र भौतिक क्षेत्रमा निरन्तर सहयोग गर्दै आउनु भएकी  निकोललार्इ  बिद्यालयमाआयोजित एक भव्य कार्यक्रमका बिच स्वागत गरिएको हो ।
वहाँले बिद्यालयमा बार्षिक ६ हजार रुपैंयाको दरले ५२ जनालार्इ  छात्रबृति  समेत  प्रदान गर्दै आउनु भएको छ । वहाँले सो गरिब छात्रबृती अन्तर्गत ५२ जना बिद्यार्थीलाई ४ महिनाको एकमुष्ट १ लाख ४ हजार रुपैयाँ पनि सोही दिन प्रदान गर्नु भएको थियो ।
यस शैक्षिक सत्रमा मात्र निकोलले खरिखोला उच्च माबिका ११ वटा कक्षा कोठामा  सिमेन्ट, गिल्र र सिलिङ्ग लगाउनलार्इ  समते सहयागे गर्नु भएको छ । स्वागत कार्यक्रमका क्रममा वहाँले निकट भबिष्यमा नै ईमेल, ईन्टरनेट सेवा तथा पुरुष छात्राबास निर्माण सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

Advertisements

One thought on “खरिखोलामा निकोलको भव्य स्वागत

  1. At first , i would like say thanks soluonline .com, bcaz today i am in abroad but i got to know about my village and my district , i known to day about kharikhola school , specieally i want give thanks . Tilak rana magar , i will hope again in future for good message about school of the kharikhola . thank you .

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s