पर्वतीय प्रशिक्षण प्रतिष्ठान केन्द्र भवनको शिलान्यास गरिने


२९ कार्तिक (सोलु अनलाइन) – पर्वतीय प्रशिक्षण प्रतिष्ठान केन्द्र गार्मा सोलुखुम्बुको लागि बन्न लागेको भवनको शुक्रबार शिल्यान्यास गरिने भएको छ । भवनको पर्यटन तथा नागरिक उड्ययन मन्त्री शरदसिंह भण्डारीले शिलान्यास गर्नुहुने छ ।
भवन सिल्यान्यासको लागी मन्त्री भण्डारीका साथमा प्रतिष्ठानका अध्यक्ष गोम्बु शेर्पा कज्र्याङ, कार्यकारी निर्देशक ल्हाक्पापुटी शेर्पा लगायत्को टोलीलाई स्वागतको लागि गार्मा शेर्पा किदुक छोक्पाले तयारी गरेको छ ।
गार्मा गाविसको ३ हजार रोपणी क्षेत्रफलमा फैलिएको पर्वतीय प्रशिक्षण प्रतिष्ठान केन्द्र अन्तराष्ट्रिय महत्व बोकेको प्रशिक्षण केन्द्र हो । साथै नजिकमा रहेका पर्यटकीय क्षेत्रको प्रबर्दनमा समेत काम गर्ने भएकोले सोलुखुम्बुको तल्लो क्षेत्रमा पर्यटन प्रबर्दनका लागि यो केन्द्रलाई महत्वका साथ हेरिएको छ । अझ गार्माबासीहरुले त यो केन्द्रबाट धेरै आशा गरेका छन् ।

Advertisements

One thought on “पर्वतीय प्रशिक्षण प्रतिष्ठान केन्द्र भवनको शिलान्यास गरिने

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s