भालुको आक्रमणवाट याङजी गम्भिर घाइते


२९ कार्तिक (सोलु अनलाइन) – काँकु ४ मुरल सोलुखुम्बुकी याङजी तामाङ्ग भालुको आक्रमणबाट गम्भिर घाईते भएकाछन् । काँकु ४ स्थित आफ्नै गोठमा रहेकी याङजीलाई भालुले आक्रमण गरी गम्भिर घाईते बनाएको हो ।
घाईते याङजीलाई उपचारको लागी सोलु अस्पताल फाप्लुमा ल्याइदैछ । काँकुवाट जिल्ला अस्पताल, सोलु अस्पताल फाप्लु आइपुग्न ४ घण्टाको पैदल यात्रा गर्नुपर्छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s