उच्च मा.वि. सञ्चालनका लागि काँकुमा देउसी


४ लाख रकम संकलन
३० कार्तिक – काँकु मावि काँकु, भेडाचौरले १० जोड २ कक्षा संचालनका लागि पुर्वाधार निर्माणका गर्न देउसी भैलो कार्यक्रमबाट ४ लाख ६ हजार ५ सय रुपैंया संकलन गरेको छ । आइतबार मात्र सम्पन्न देउसी भैलो तथा साँस्कृतिक कार्यक्रमबाट सो रकम संकलन गरिएको हो ।
काँकुको आईतबारे बजारबाट शुरु गरिएको कार्यक्रममा ४५ जनाको सहभागिता रहेको थियो । काँकुको ९ वटै वडाका प्रत्येक टोलमा पुगेर देउसी भैलो कार्यक्रम गरी सो रकम संकलन गरिएको विद्यालय श्रोतले जनाएको छ ।
बिद्यालयको पुर्वाधार निर्माणका लागि देउसी भैलो कार्यक्रमबाट संकलित रकम बाहेक अझै पनि अन्य सहयोग पनि प्राप्त भईरहेको बताइएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s