ज्वालामाई देवीको मन्दिरमा मेला शुरु, पहिलो दिन नै ३ हजार भन्दा बढीवाट दर्शन


१ मंसिर (सोलु अनलाइन) – सोलुखुम्बु तामाखानी स्थित ज्वालामाई मन्दिरमा लागेको मेलामा पहिलो दिन नै निकै भिड लागेको छ । आजबाट मेला शुरु भएको भएपनि मन्दिरमा दर्शन गर्नको लागि दर्शनार्थीहरु केही दिन अगाडीदेखी मन्दिरमा आएको र आज बिहानैदेखी थुप्रै दर्शनार्थीहरु आएको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष बिक्रम राजभण्डारीले जानकारी दिनुभयो ।
पहिलो दिनमात्र ३ हजारभन्दा बढीले देवीको दर्शन गरेको तथा ४५ हजारभन्दा बढी भेटी संकलन भएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
हरिबोधिनी एकादशीवाट शुरु भएर पञ्चमीमा सम्पन्न हुने मेलामा बर्षेनी ५० हजार भन्दा बढीले ज्वालामाईको दर्शन गर्ने गरेकाछन् ।
ज्वालामाईको दर्शन गर्नाले चिताएको कुरा पुरा हुने विश्वास धेरैले गर्ने गर्दछन् । पूर्वको महत्वपूर्ण धार्मिक स्थलका रुपमा ज्वालामाई विकसित भइरहेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s