पुल बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण


३० कार्तिक (सोलु अनलाइन) – सोलुखुम्बु तथा ओखलढुङ्गाको एक प्रतिनिधि मण्डलले सुनकोशी नदीको पुल निर्र्माणमा भईरहेको ढिलाईबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री वलबहादुर केसी, नेकपा एमालेका युवा नेता जगन्नाथ खतिवडा सहित बिभिन्न राजनीतिक दल तथा स्थानीयबासीको टोलीले हिजो प्रधानमन्त्री माधबकुमार नेपाललाई भेटेर ध्यानाकर्षण गराएको हो ।
उदयपुर र ओखलढुङ्गा जोड्ने सुनकोसीमा निर्माणाधिन पुल निर्माणमा ढिलाई हुँदा सोलुखुम्बु ओखलढुङ्गा तथा खोटाङ्गका बासिन्दा प्रत्यक्ष मारमा परेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
प्रतिनिधीमण्डलले पुल निर्माणमा भइरहेको ढिलाई तत्काल समाधान गरी समयमै निर्माण गर्न माग गरेको थियो ।

Advertisements

2 thoughts on “पुल बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

  1. I thought this solu online is fair. so, I always feel proud of them due to first and fair online from Solukhumbu but now I feel little different smelling like Congresslisation I mean partisan, why this news only mentioning BB K. C’s participation on this delegation. There is also recent other parliamentarian and and other party’s leader are strongly participated. Here I would like to suggest that, We have to deal the news with fair manner. If we try to creat a popularity and fame as well as respect from others. We have to do as I suggest. Hope you will take positively.
    Thank you

    • पेम्बा जी, प्रतिकृयाको लागि धन्यवात! हामी पनि तपाईंको बुझाईसँग सहमत छौं किनकी हामी पनि चाहदैनौं कि सोलुअनलाइनले सस्तो लोकप्रियता अगाल्न परोस भनेर। हामीले सकेसम्म सम्भव भएसम्म सत्यको नजिक पुगेर समाचार सम्प्रेषन गर्नु हामीले हाम्रो धर्म र साँचो पत्रकारिता ठानेका छौं। पेम्बा जी, हामी तपाईंलाई के विश्वास दिलाउन चाहन्छौ भने हामी कुनै व्यक्ती बिशेष,राजनीतिक,धर्म,संगठन आदिलाई बढुंवा दिनको लागि अवश्य पनि कलम चलाउने छैनौं। हामी जे देख्छौं त्यही लेख्नु हामीले हाम्रो कर्तब्य ठानेका छौं। पेम्बा जी माथिको समाचार एक चोटि राम्रोसंग हेर्नु होला किनकी डेलिगेसनमा काँग्रेसबाट केसीमात्र सहभागी हैन अरुको नाम पनि जोडीएको छ यसलाई यहाँले गलत अर्थ नलगाई दिनु होला। यहाँको यस्तै सल्लाह, सुझाब र जिज्ञासाका लागि सोलुअनलाइन साथै अपेक्षा गर्नेछ।
      धन्यवात।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s