जिमी राईको सम्मेलन यसै महिना


२ मंसिर (सोलु अनलाइन) – जिमी राई उत्थान समाज जिल्ला समिति सोलुखुम्बुको तेश्रो जिल्ला सम्मेलन यहि मंसिर २५ र २६ गते सदरमुकाम सल्लेरीमा हुने भएको छ ।
केन्द्रिय अध्यक्ष यसबहादुर राईको प्रमुख आतिथ्यमा तेश्रो जिल्ला सम्मेलन हुन लागेको हो । सम्मेलनका क्रममा राईहरुको संस्कृति झल्कने साँस्कृतिक झाँकीहरु समेत प्रदर्शन गरिनेछ ।

Advertisements

2 thoughts on “जिमी राईको सम्मेलन यसै महिना

  1. श्रीमान अध्यक्ष मण्डल ज्यूँ ,
    जिमी राई उत्थान समाज, तेश्रो जिल्ला सम्मेलन सोलुखुम्बु |
    बिषय:-शुभ-कामना पठाएको सम्बन्धामा !
    जिमी राई उत्थान समाज जिल्ला समितिको तेश्रो जिल्ला सम्मेलन यहि मंसिर महिनाको २५ र २६ गतेका दिनमा सदर मुकाम सल्लेरीमा हुने कुरा सुन्दा अत्यन्तै खुशि छौ | यस सम्मेलनले जिमी राई उत्थान समाज जिल्ला समितिको कुसल भावी नयाँ नेतृत्व च्वायन गर्न सकोस | जो समितिमा च्वायन हुनेले नयाँ नीति निर्देसन पालना गर्दै सम्पूर्ण जिमी राईहरुलाई सहि मार्गमा नेतृत्व गर्न सफ्फल हुनु होस् साथै जि.रा.उ.स.तेश्रो जिल्ला सम्मेलन भब्यरुपमा सम्पन्न होस्
    भन्ने हार्दिक शुभ-कामना संदेश ब्यक्त गर्न चाहान्छौ |
    धन्यवाद !!
    मकर बहादुर राई तथा परिवार
    पर्खिधन राई तथा परिवार
    दुर्गा बहादुर राई
    न्यु योर्कबाट
    मिति:-२०६७ साल मङ्सिर २ गते

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s