फाप्लुमा हाड्जोर्नी सिविर


मंसिर,३ सोलुखुम्बु (सोलुअनलाईन) । हिजोबाट सोलु अस्पताल, फाप्लु सोलुखुम्बुमा हाडजोर्नी सम्बन्धि ६ दिने शिबिर आजबाट शुरु भएको छ । हिमाली स्वास्थ्य तथा बातावरणीय सेवा केन्द्र, फाप्लु र निकाल निकी फाउण्डेसनको आयोजनामा सो शिबिर शुरु भएको हो ।
सिविरमा अर्थोपेडिक हस्पिटल, जोरपाटिका बरिष्ट शल्यचिकित्सक डा. पियर सुदको साथमा अन्य विदेशी डाक्टरले सेवा प्रदान गर्नुहुने छ । सिविरमा हिजै खोटाङ र सोलुखुम्बु जिल्लाका गरि १ सय ८ जनाले उपचार गराएको हाम्रा प्रतिनिधि टिका राम विश्वकर्माले जानकारी दिनु भएको छ ।
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s