सिएनएन हिरो भइन् अनुराधा कोइराला


काठमाडौ, मंसिर ५ – माइती नेपालकी संस्थापक अनुराधा कोइराला ‘सिएनएन हिरो २०१०’ घोषित भएकी छिन् । सामाजिक सेवामा उल्लेखनिय कार्यगरेवापत उनलाई सिएनएनले हिरो घोषणा गरेको हो । मानव तस्कर लगायत विदेशमा वेचिएकी नेपाली चेलीको उनको संस्था माइत नेपालले उद्धार गरी शिक्षा, स्वास्थ लगायतका विभिन्न सेवा प्रदान गर्दै आएको छ । उनले एचआइभी एडस सक्रमितलाई पनि शिक्षा, स्वास्थ्य लगायतका आयमुलक सीप प्रदान गर्दै आएकी छन् ।

सन् १९९३ देखि सामाजिक सेवा कार्य गर्दै आएको माइत नेपालले यौन हिंसाबाट पीडित करिव १२ हजार भन्दा बढी महिला तथा चेलीवेटीको उद्धार गर्दै आएको छ । सिएनएनले आफ्नो आधिरिक वेभसाइटमा सिएनएन हिरोको लागि अनलाइन भोटिङ गरेको थियो ।

‘मानव तस्करी जनघन्य अपराध हो,’ सिएनएन हिरो घोषित भइसकेपछि प्रतिक्रिया दिंदै कोइरालाले भनिन्, ‘म प्रत्येकसँग समाजमा भइरहेका मानवतस्करीविरुद्धको अभियानमा जुट्न सबैसँग आव्हान गर्दछु, हामी सबैका चेलिबेटीका लागि यो आवश्यक छ ।’

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s