सुबिला राईको उपचारका लागि साउदी अरबमा रकम संकलन


मंसिर-६ (सोलु अनलाइन) । काँकु-२, सोलुखुम्बुकी सुबिला राईको उपचारका लागि साउदी अरबमा कामका सिलसिलामा पुगेका सोलुखुम्बुका केही सहयोगी व्यक्तिहरुले रकम संकलन गरी नेपाल पठाएकाछन् । दुबै मृगौला खराब भएकी सुबिलाका बारेमा  सोलु अनलाइनले समाचार प्रकाशन गरी सहयोगको आग्रह गरे पछि उनीहरुले रकम संकलन गरेको बिनोद राईले जानकारी दिनुभयो ।

सोलुखुम्बुको जुभिङ, वाकु, वासा लगायत घर भई हाल साउदी अरेबियामा कार्यरत १५ जनाले सुबिलाको उपचारका लागि सहयोग स्वरुप ने.रु. १० हजार ९०४ नेपाल पठाएका हुन् । सहयोग रकम पाए पछि निकै भावुक भएकी सुबिलाले सोलु अनलाईनलाई भनिन “सोलुअनलाइनले गर्दा  आज मैले विदेशमा रहनु हुने दाजु-भाइहरुबाट सहयोग पाएँ, यसको लागि धेरै धन्यवात र सहयोग गर्नु हुने सम्पूर्ण दाजु-भाइहरुलाई पनि धेरै धन्यवात र अलिकती भए पनि बाँच्ने आशा पलाएको छ”

यदि तपाईंहरु पनि सुबिला राई सहयोग गर्नु चाहनु हुन्छ भने कृपया हामीलाई जानकारी गराई दिनु होला।


 

क्रम.

नाम

ठेगाना

सहयोग सा.

आजको बैंक रेट

नेपाली रु

1

बिरधन ( बिनोद राई )

सुलुखुम्बु जुभिंग हाल काठमाडौँ कपन

१००

19.13

1913

2

महल सिंग राई

सुलुखुम्बु जुभिंग गेस्ट हाउस टोल

५०

19.13

956.5

3

बिरेन्द्र राई

सोलुखुम्बु जुभिंग बीच टोल

५०

19.13

956.5

4

पूर्ण राई

सोलुखुम्बु जुभिंग पुछार टोल

३०

19.13

573.9

5

कर्ण बहादुर राई

सुलुखुम्बु जुभिंग पुछार टोल

१०

19.13

191.3

6

गगन राई

सोलुखुम्बु वाकु मेस्दी

३०

19.13

573.9

7

मोतीराम राई

सोलुखुम्बु जुभिंग सिरान टोल

४०

19.13

765.2

8

अनिल राई

सोलुकुम्बु जुभिंग किनाई

१०

19.13

191.3

9

खड्का बि.

सोलुकुम्बु वाब्सा हाल जुभिंग सिरान

१०

19.13

191.3

10

बिकुल राई

सोलुकुम्बु वाकु थालेम

२०

19.13

382.6

11

बसन्त बहदुर राई

ओखल ढुंगा ओम्बू

२०

19.13

382.6

12

पर्सन राई

सोलुखुम्बु बासा बोदु

५०

19.13

956.5

13

जसबहा दुर राई

सुलुखुम्बु बासा सुक्सले

५०

19.13

956.5

14

जोरबिर राई

सोलुखुम्बु वाकु कोरले

५०

19.13

956.5

15

अर्जुन राई

सोलुखुम्बु वाकु कोरले

५०

19.13

956.5

जम्मा साउदी रायल

५७०

जम्मा ने रु

10904.1

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s