सोलुखुम्बुको सल्लेरीमा बैरागी काइला चोक


मंसिर ६ (सोलुअनलाइन) । नेपाल प्रज्ञाप्रतिष्ठान र चोमोलुङमा प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा यहि मंसिर २१/२२ गते सदरमुकाम सल्लेरीमा उपकुलपति प्राज्ञ  गंगा प्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा बरिष्ठ साहित्यकार डा.  गोबिन्दराज भट्टराई, प्राज्ञ बुद राना, प्राज्ञ सुलोचना मानन्धरको उपस्थितिमा भाषिक कविगोष्ठी, साहित्य तथा  लोक सास्कृतिक महोत्सब  हुने भएको छ।

सोहि कार्यक्रममा आयामेली कबी तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपती बैरागी काइलाको सम्मानमा  सोलुखुम्बु सल्लेरी जिविस अगाडिको चोकलाई  बैरागी काइला चोक घोषणा गरिने भएको छ  | सोलुखुम्बुमा पहिलो पटक प्रज्ञा प्रतिष्ठानको उपस्थितिमा हुन लागेको यो कार्यक्रम बाट साहित्यको गतिबिधिमा थप टेवा पुग्ने विश्वाश कार्यक्रमको सम्योजक भद्रगोल किरातीले सोलुअनलाइनलाई बताउनुभयो।

सल्लेरीमा हुने कार्यक्रममा सोलुखुम्बुका स्थानिय कवि कवियत्रिहरुले रचना वाचन गर्नुका साथै साहित्यकार द्वय बुदिकिरण खालिङ राई र लोचन शर्माले सोलुखुम्बुको साहित्य बारेमा छुट्टा छुट्टै कार्यपत्र प्रस्तुत गर्नु हुनेछ। साथै सोही कार्यक्रममा अतिथी बुद राना र सुलोचना मानन्धरको बिशेष रचना वाचनको   कार्यक्रम समेत राखिने भएको छ।

Advertisements

3 thoughts on “सोलुखुम्बुको सल्लेरीमा बैरागी काइला चोक

  1. कार्यक्रम सफलताको लागि अझै धेरै शुभ-कामनाका साथ-साथै नेपाली भाषाको विकास का लागि यो कार्यक्रम जानकार सबैलाई एउटा भाषा विकासका लागि उत्तप्रेरनाको स्रोत बन्न सकोस,/
    –शेखरनाथ गौतम

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s