खोटाङ नेर्पामा सडेको लाश फेला


मंसिर – ७, (सोलुअनलाइन) । खोटाङको नेर्पामा झण्डै तीन हप्ता अगाडीको वेवारीसे अवस्थामा सडेको लाश फेला परेको छ । नेर्पाको वडा नं. ३ र ५ को बीचमा पर्ने भेडाखर्क जंङ्गलमा सडेको अवस्थामा स्थानीयबासीहरुले लाश फेला पारेका हुन् ।

लाश कसको हो भन्ने बारे पुष्टि नभएको प्रहरीले जनाएको छ । लाश सडेकोले पुरुष वा महिलाको हो भन्ने पत्ता लाग्न सकेको छैन ।यद्यपी लाशमा भएको कपडाबाट पुरुषको लाश हो भन्ने अनुमान गरिएको र थप अनुसन्धानका लागि कपडा जिल्ला प्रहरी कार्यालय खोटाङ ल्याईएको प्रहरी नायव उपरिक्षक टेकबहादुर तामाङले बताउनु भएको छ।

Advertisements

One thought on “खोटाङ नेर्पामा सडेको लाश फेला

  1. Yastai ho!Pahila pahila po man6e marda sodhi khoji hunthyo?aja bholi ta baru kukur marda sodhi khoji hun6 hola, tara man6e marda khoi ta aafatale sodhkhoj gareko?

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s