प्रेरणादायक विमानस्थल मध्ये लुक्ला विमानस्थल आठौं


प्रेरणादायक गन्तव्यका लागि चिनिएका विश्वका विमानस्थल मध्ये   सोलुखुम्बुको लुक्ला विमानस्थल आठौं स्थानमा परेको छ । जेट बुकिङ कम्पनी, प्राइभेट फ्लाईट डट कमले हिजो सार्वजनिक गरेको एक सूचीमा लुक्ला विमानस्थललाई आठौँ स्थानमा राखेको हो ।
लुक्ला बिमानस्थलमा मन लोभ्याउने दृष्य, मुटु काम्ने स्थल जस्ता आकर्षण रहेको सुचिमा उल्लेख गरिएको छ । ठूलो र धेरै यात्रु आउने जाने भन्दा फरक विमानस्थलको यो सूचीमा स्विटजरल्याण्डको सिओन पहिलो स्थानमा छ । दोस्रो र तेस्रोमा क्यारिबियनको सेन्ट मार्टनस्थित प्रिन्सेस जुलियाना र सेन्ट बार्टस रहेका छन ।
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s