लैङगिक हिंसा बिरुद्धको १६ दिने अभियान


८ मंसिर (सोलु अनलाइन) – लैङगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत भोली जिल्ला स्थित सरोकारवालाहरुको बैठक बस्ने भएको छ । लैङगिक हिंसा बिरुद्धको श्रोत समुहका संयोजक एवं प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकले भोली छलफल कार्यक्रम गर्ने निर्णय गरेको हो ।
अभियान अन्तर्गत जिल्ला स्तरमा छलफलको साथमा महिला बिकास कार्यालयद्धारा जिल्लाको बासा, काँकु, वाकु, गुदेल र छेस्काम गाविसमा पनि महिला हिंसा बिरुद्धको अनुशिक्षण कार्यक्रम गर्ने जनाइएको छ ।
त्यस्तै अभियानको अन्तिम दिन मंसिर २४ गते घरेलु हिंसा पीडितका लागि जिल्ला सेवा केन्द्रद्धारा जिल्ला स्तरमा लैङ्गिक हिँसा र महिला अधिकार बिषयक अन्तरक्रिया कार्यक्रम गर्ने पनि बैठकले निर्णय गरेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s