शिक्षा कार्यालयको काम काज दोर्पू बजार स्थित आफ्नै नयाँ भवनवाट


८ मंसिर (सोलु अनलाइन) – जिल्ला शिक्षा कार्यालय सोलखुम्बु आज आफ्नै नवनिर्मित भवनमा सरेको छ । यसअघि भाडामा रहदै आएको जिल्ला शिक्षा कार्यालय आफ्नै नवनिर्मित भवनमा सरेको हो ।
 सल्लेरी ७ दोर्पु बजारमा रहेको सो नवनिर्मित भवनबाट आजैको मितिदेखि सम्पुर्ण काम कारबार्ही शुरु भएको जिल्ला शिक्षा अधिकारी हरी प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s