पेनाङ पुल म्याराथन सम्पन्न नेपालीहरुद्वारा सहभागिता


सबिन राई, पेनाङ मलेशिया । मलेशियाको पेनाङमा निर्मित पेनाङ पुलको वार्षिक उत्सवको अवसरमा प्रत्येक वर्ष आयोजना हुदै आएको अन्तर्राष्ट्रिय पेनाङ पुल म्याराथन–२०१०, यहि नोभेम्बर २१ तारिक बिहान स्थानिय समय अनुसार नौं बजे सम्पन्न भएको छ ।

विभिन्न देशका धावकहरुको सहभागिता रहेको उक्त अनतर्राष्ट्रिय मयाराथनमा मलेहियामा कार्यरत नेपालीहरुले पनि उत्साहजनक सहभागिता जनाएका थिए । २१ कि. मि. समूह मा सहभागी भएका नेपाली धावकहरुमा ताप्लेजुङ्गका धनकुमार लिम्बु, दाङ्गका केशवराज ओली र दोलखामा निमगेल्ली सेर्पा रहेका थिए । गत वर्ष १९,००० व्याक्तिहरुको सहभागिता रहेकोमा यो वर्ष २०,००० सहभागीहरुले भाग लिएको कुरा आयोजकको वाई डेन्नी ल ले आफ्नो भनाईमा बताएका थिए ।

पेनाङ स्टेट् गभर्मेन्टको आयोजनामा सन् १९८२ बाट प्रत्येक वर्ष आयोजना हुदै आएको उक्त म्याराथन मलेशियाकै ठुलो खेल प्रतियागिता हो । एशियाकै लामो उक्त पुलले मलेशियाकै पेराई र पुलाउ पेनाङ आईल्यान्डलाई जोड्ने काम गर्छ ।

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s