प्रधानाध्यापकको मृत्यु पछि विद्यालय ४ दिन बन्द


११ मंसिर – प्रधानाध्यापकको मृत्यु भएपछि शोक मनाउनका लागि सोलुखुम्बु काँकुको बुद्धिबिकास प्राथमिक विद्यालयमा ४ दिन बिदा दिइएको छ । बिद्यालयका प्रधानाध्यापक बलराम राईको मृत्यु भएपछि बिद्यालय परिवार शोकमा परेकोले गत मंगलबारदेखि हिजो शुक्रबारसम्मका लागि विद्यालय बन्द गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देण्डी शेर्पाले जानकारी दिनुभयो ।
४० बर्षिय राईको उपचारका क्रममा काठमाण्डौको शिक्षण अस्पतालमा मृत्य भएको हो ।

Advertisements

One thought on “प्रधानाध्यापकको मृत्यु पछि विद्यालय ४ दिन बन्द

  1. I offer my sincere condolences on the untimely death of Head master Rai. My thoughts and prayers are with his family , whole school and other community arround. May his soul rest in peace.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s