नेपाली एकता समाज मलेसियाको बिदाई कार्यक्रम सम्पन्न


योगेन्द्र योगी “हिमाल”/क्वालालाम्पुर मलेसिया -निलाई मलेसिया, नेपाली एकता समाज मलेसियाले आफनो ४ जना सदस्यहरुलाई बिदाई गरेको छ ।मलेसियाको निलाई शहर भित्र पर्ने तमान सेमारकमा पर्ने युनाईटेड मोर कम्पनीको नेपाली क्यान्टिनमा बिदाई कार्यक्रममा सम्पन्न भएको थियो । गत नोवेम्बेर २६ तारिकको दिन आफनो ३ बर्षे कार्यकाल पुरा गरी स्वदेश फर्किनु हुने नेपाली एकता समाजको सदस्यहरुमा क्रमश:ओमराज भट्टराई,श्यामलाल लोहोनी,दिलिप बहादुर पुरी र उमेश अधिकारी रहनु भएको थियो । बिदाई कार्यक्रममा नेपाली एकता समाज मलेसियाको अध्यक्ष अजय कुमार शाह,कोषाध्यक्ष पदम कुँवर,सचिव रुद्र खतिवडा,बरिस्ठ सल्लाहाकार जिबलाल घिमिरे र गिरिराज पौडेल सहभागीको सहभागिता रहेको थियो। साथै नेपाली एकता समाजको सम्पूर्ण सदस्यहरुलाईको  उपस्थिति रहेको थियो । बिदाई भएर जाने नेपाली एकता समाजको सदस्यहरुलाई नेपाली एकता समाजको तर्फबाट मायाको चिनो उपहार प्रधान गरीएको थियो ।बिदाई भएर जाने सदस्यहरुलाई नेपाली एकता समाजका अध्यक्ष अजय कुमार शाह र रुद्र खतिवडाले शुभ यात्राको कामना सहित बिदाई कार्यक्रम सम्पन्न गर्नु भएको थियो ।कार्यक्रमको संचालक फत बहादुर खत्रीले गर्नु भएको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s