फाप्लुका लागि नेपाल एयरलाइन्सको नयाँ उडान तालिका


१२ मंसिर (सोलु अनलाइन) – नेपाल बायु सेवा निगमले आगामी डिसेम्बर १ बाट लागू हुने गरी काठमाण्डौ तथा विराटनगरवाट फाप्लु बिमानस्थलका लागि हुने उडानको नयाँ तालिका सार्वजनिक गरेको छ ।
नयाँ उडान तालिका अनुसार हरेक शनिवार हुँदै आएको बिराटनगर – फाप्लुको उडान बुधबार सारिएको नेपाल बायु सेवा निगम फाप्लुका सेल्स एण्ड रिजर्भेसन ईन्चार्ज गणेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार डिसेम्बर १ देखि काठमाण्डौ – फाप्लुको उडान शनिबार र बिहिबार गरी हप्तामा २ दिन हुने छ भने हरेक मंगलबार काठमाण्डौ – लुक्ला – फाप्लु – काठमाण्डौको लागि उडान हुने छ ।

Advertisements

One thought on “फाप्लुका लागि नेपाल एयरलाइन्सको नयाँ उडान तालिका

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s