महिला हिंसा विरुद्ध ¥याली


१३ मंसिर (सोलु अनलाइन) – महिला मानवअधिकार रक्षक सञ्जाल सोलुखुम्बुको आयोजना आज सल्लेरीमा महिला मानवअधिकार सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । महिला बिकास कार्यालयको सहयोगमा संचालन भएको सो कार्यक्रम महिला हिंसा बिरुद्ध शुरु भएको १६ दिने अभियानका क्रममा आयोजना गरिएको हो ।
जिल्ला बिकास समितिको प्राङ्गणमा भएको कार्यक्रम अघि महिलाहरुले बिभिन्न नारा सहितको ¥यालीले सल्लेरी बजार परिक्रमा गरेको थियो । उनिहरुले ¥यालीमा थप गरिएको समयमा लोकन्त्रिक संधिबान तयार गरी महिला माथि हुने हिंसा अन्त्य गर्ने बातावरण तयार गर, कुरामा मात्र हैन ब्यवहारमा जनादेशको पालना गर जस्ता नारा लगाएका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यादव सुबेदी, महिला बिकास कार्यालयका प्रमुख गोमा प्रसाईं लगायतको सहभागिता रहेको थियो ।

Advertisements

One thought on “महिला हिंसा विरुद्ध ¥याली

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s