पावैमा सुपथ मुल्य पसल सञ्चालन


धनकुमार नाछिरिङ/पावै – सोलुखुम्बुको पावैमा सुपथ मुल्य पसल सञ्चालन गरिने भएको छ । स्थानीय छिमेकी बचत तथा ऋण सहकारी संस्थाले सो सुपथ मुल्य पसल सञ्चालन  गरिने भएको हो ।

सुपथ मुल्य पसलमा बिभिन्न ७ किसिमका उपभोग्य बस्तु बिक्री बितरण गरिने भएको छ । सुपथ मुल्य पसल सञ्चालनका लागि पावै गाविस भित्रका ६ सय ६३ घरधुरीलाई आबस्यक पर्ने सामाग्रीको सुचि संकलन कार्य शुरु गरिएको छ । घरघरमा सहकारी सबैलाई रोजगारी भन्ने मुल नारा सहित अहिले पावै गाविसका सबै धुरीलाई सहकारीमा आबद्ध गराइएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s