भूमेस्थान नि.मा.वि.को स्वर्ण महोत्सव


१५ मंसिर (सोलु अनलाइन)   – भुमेस्थान निम्न माध्यमिक विद्यालय पचासौं बर्षमा प्रबेश गरेको अवसरमा स्वर्ण जयन्ती महोत्सव आयोजना गरिने भएको छ । नेचा बतासे ४ मा रहेको सो विद्यालयको स्वर्ण महोत्सवको अवसरमा बिबिध कार्यक्रमहरु आयोजना गरिने भएको छ । महोत्सवका अवसरमा खुल्ला भलिबल प्रतियोगिता, अन्तर निम्न माध्यमिक विद्यालय स्तरीय भलिबल प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता गरिने भएको विद्यालयले जनाएको छ । स्वर्ण जयन्तीको अवसरमा स्मारिका प्रकाशन गर्ने बिषयमा समेत छलफल भईरहेको बताइएकोछ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s