जनताको पक्षमा संविधान नबने बिद्रोह पक्का – बैद्य


१६ मंसिर (सोलु अनलाइन) – एकीकृत माओवादीका अध्यक्ष मोहन बैद्य किरणले जनताको पक्षमा संविधान नबने वा बन्न नदिने षडयन्त्रले चरम् रुप लिए विद्रोहमा जानुको विकल्प नभएको बताउनु भएको छ । हस्तक्षेपको सिमा नाघ्न विदेशी साम्राज्यवादी शक्तिहरु लागि परेको भन्दै किरणले बिदेशी हस्तक्षेप सह्य नहुने बताउनुभयो ।
काठमाण्डौमा जारी मूर्तीकला प्रर्दशनीको हिजो अबलोकन कार्यक्रममा बैद्यले सहज ढंगले जनताको पक्षमा संविधान बन्ने सम्भावना कम हुँदै गएको अनुभव हुन थालेको बताउनुभयो ।
बिद्रोह भन्दा पनि शान्ति र संविधानका लागि माओवादीले अन्तिम समयसम्म प्रयास गर्ने र यसमा अवरोध खडा गरे माओवादी विद्रोहमा जाने वहाले बताउनुभयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s