शीर्ष नेताहरु नै आएनन् बैठकमा


१६ मंसिर (सोलु अनलाइन) – शीर्ष नेताहरु उपस्थित नभए पछि संविधानको विवादित विषयमा सहमति जुटाउन गठन भएको उच्चस्तरिय कार्यदलको बैठक विना निष्कर्ष सकिएको छ । कार्यदलका संयोजक ए. माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित कार्यदलमा रहेका अधिकांश शीर्ष नेताहरु हिजोको बैठकमा उपस्थित हुनुभएन । गत असोज २५ मा गठन गरिएको कार्यदलको म्याद यही मंसिर २५ मा सकिदैछ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s