३३ प्रतिशत बजेट महिलालाई देउ – महिला सभाषद्हरु


१६ मंसिर (सोलु अनलाइन) – महिला सभासदहरुले स्थानीय तहसम्म जाने बजेटको ३३ प्रतिसत महिला हितका लागि खर्च गर्न माग गरेकाछन् । महिला हिंसा बढ्नुमा सम्पत्ती माथि महिला स्वामित्व नभएको भन्दै उनीहरुले महिला सशक्तिकरणका कार्यक्रम पारदर्शी र प्रभाबकारी बनाउन सरकारलाई सुझाव समेत दिए । महिला हिंसा विरुद्धको १६ दिने अभियानका अबसरमा महिला सभासद समूहले विभिन्न मन्त्रालयका सचिवहरुसंग गरेको छलफलमा महिला सभासदहरुले महिलामाथि हुने हिंसा रोक्न आर्थिक सशक्तिकरण जरुरी भएको निष्कर्षमा पुगेका हुन् । समूहकी संयोजक उषाकला राइले गाविसमा जाने बजेटको ३३ प्रतिसत महिला हितका कार्यक्रममा छुट्टाउनु पर्ने बताउनुभयो ।
हिंसावाट पीडित महिलाको तत्कालिन राहतकालागि सरकारले यसै बर्षदेखी १ करोडको आपतकालीन कोष संचालनमा ल्याएको बताउनुभयो । सरकारले देशका विभिन्न ८ स्थानमा महिला पुनस्थापना केन्द्र स्थापना गरिएको र यसको तयारी गरेको छ ।

Advertisements

One thought on “३३ प्रतिशत बजेट महिलालाई देउ – महिला सभाषद्हरु

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s