योङ्ग स्टारको अभिमुखिकरण तालिम


१७ मंसिर (सोलु अनलाइन) – गरिवी निबारण कोषको सहयोगमा योङ्ग स्टार क्लवद्धारा सञ्चालित गरिवी न्युनिकरणका लागि हाम्रो प्रयास कार्यmम अन्तर्गत आज केरुङ १ मा एक दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।
आफनो व्यबसाय सुरु तथा सुधार गरौँ भन्ने नाराका साथ सम्पन्न भएको सो तालिममा केरुङ १ मा गठित जलदेबी सामुदायिक संस्था तथा बुद्ध सामुदायिक संस्थाका सदस्यहरुको उपस्थिति रहेको योङ्ग स्टार क्लवले जनाएको छ । क्लवले सोलुखुम्बुको विभिन्न ६ गाविसमा गरिबी निवार कार्यक्रम सञ्चालन गरिरहेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s