शिक्षक तालिम सम्पन्न


१७ मंसिर (सोलु अनलाइन) – अष्ट्रेलियन हिमालयण फाउण्डेशन नेपालको आयोजनामा सल्लेरीमा ६ दिने शिक्षक क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । जन जागृति निम्न माध्यमिक विद्यालयमा भएको तालिममा सोलुुखुम्बुका विभिन्न ७ गाविसका विभिन्न विद्यालयमा कार्यरत १ सय ३१ जना शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।
तालिमको सहजिकरण बिदेशी प्रशिक्षकहरुको साथमा रिड नेपालका प्रशिक्षकहरुले गरेका थिए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s