नेचामा खेलकुद प्रतियोगिता सम्पन्न


१८ मंसिर (सोलु अनलाइन) – केदार उच्च माध्यमिक विद्यालय जुनियर रेडक्रस सर्कलको सह–प्रायोजन र जनसेवा समाज नेपाल ओखलढुंगाको प्रायोजनमा शुक्रबार नेचामा प्रा.वि., निमावि र मावि स्तरीय खेलकुद प्रतियोगिताहरु सम्पन्न भएकाछन् ।
केदार उच्च माविमा भएको कार्यक्रममा नेचा बेतघारी गाविसका ८ विद्यालयहरुले सहभागिता जनाएका थिए । जसमा प्रावि तर्फ चम्चा दौड, हिसाब दौड, भित्र बाहिर, भाले जुधाई र सय मिटर दौड प्रतियोगिता भएको थियो भने निमावि तर्फ चम्चा दौड, म्यूजिकल चेयर र दुई सय मिटर दौड भएको थियो ।
यसै गरी मावि तर्फ भने सटपुट र लङ्गजम्प प्रतियोगिता भएको सम्पन्न भएकोछ । प्रतियोगिताका विजयी प्रतियोगीहरुलाई आजै पुरस्कार समेत बितरण गरिएको छ ।

Advertisements

2 thoughts on “नेचामा खेलकुद प्रतियोगिता सम्पन्न

  1. धेरै रमाइलो लाग्यो नेचामा भाले जुधाई भा’को पनि समाचार सुन्न पाउँदा !
    — शेखरनाथ गौतम, सोतांग, सोलु
    spg.sng@gmail.com

  2. मेरो गाउँ पनि घरमा inter school competitions खेलकुदहरु धेरै हुँदो रहेछ; जुन पहिला हामी इस्कुले अवस्थामा हुदैन थियो !
    धन्यवाद छ खेलकुद जगतलाई सधै घच्घचाई रहनु हुने मानुभाबहरुलाई
    योदन राई
    नेचा बतासे-३
    हाल:- सिंगापुर

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s