शान्ति प्रक्रिया संवेदनशील चरणमा : पास्को


१८ मंसिर (सोलु अनलाइन) – संयुक्त राष्ट्र संघका राजनीतिक मामिला सम्बन्धी उपमहासचिव विलिन पास्कोले नेपालको शान्ति प्रक्रिया अत्यन्तै संबेदनशील अवस्थामा रहेको बताउनुभएको छ । पास्कोले नेपालमा रहेको राष्ट्रसंघीय नियोग अन्मिन फर्कनु अघि नै सेना समायोजनमा सहमति हुन नसकेको बिषयहरुमा सहमति जुटाउनु पर्ने आवश्यक्ता औल्याउनु भयो ।
दुइदिने नेपाल भ्रमणको अन्त्यमा नेपाल स्थित राष्ट्रसंघीय नियोग अन्मिन कार्यालयमा आज भएको पत्रकार सम्मेलनमा पास्कोले शान्ति प्रक्रियालाइ पूर्णता दिनका लागि समय ढल्कन थालेकोले छिटो सहमति गर्नुको बिकल्प नभएको बताउनुभयो ।
अन्मिनको कार्यकाल अब नथपिने प्रष्ट पार्दै पास्कोले अन्मिन फर्किए पनि शान्ति प्रक्रियालाई राष्ट्रसंघले पुरा गर्न सहयोग गर्ने बताउनुभयो । अन्मिनको आठौ पटक थपिएको कार्यकाल सकिन अब ४२ दिन मात्र बाँकी छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s