आफ्नो गाउँको बत्ति आफै बनाऔं


२० मंसिर (सोलु अनलाइन) – आफ्नो गाउँको बत्ति आफै बनाउँ भन्ने मुल नाराका साथ हिजोबाट सोलुखुम्बु वाकुमा पेल्ट्रिक सेट निर्माण तथा मर्मत सम्बन्धि तालिम शुरु भएको छ ।
घरेलु तथा साना उद्योग बिकास समिती र वाकु गाविसको सहयोगमा उच्च सगरमाथा बचत तथा ऋण सकारी संस्था पावैले आयोजना गरेको तालिममा वाकु गाविसका १० जना र बुङका १ जना गरी ११ जनाको सहभागीता रहेको छ । वाकु गाविसको कार्यालयमा भईरहेको तालिम १ महिनासम्म चल्ने छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s