बजार कर विद्यालयलाई


२० मंसिर (सोलु अनलाइन) – केरुङ २ पत्तालेमा लाग्ने साप्ताहिक बजारबाट करबापत उठेको २२ हजार २ सय १० रुपैयाँ स्थानीय पत्ताले नि.मा.वि.लाई प्रदान गरिएको छ । स्थानीय चाँगेस्थान युवा बिकास मञ्चले ठेक्का बापत ५ बर्षका लागि जिम्मा लिएर उठाएको कर रकम बजार व्यवस्थापन समितिको निर्णय अनुसार बिद्यालयलाई प्रदान गरिएको हो ।
गत साउन १ गतेपछि संकलन भएको सो रकम बिद्यालयमा नि.मा.वि. तह सञ्चालनका लागि शिक्षक राख्नको लागि उपलव्ध गराइएको बजार व्यवस्थापन समितीले जनाएको छ ।
हरेक शुक्रवार लाग्ने पत्ताले बजारमा व्यपारीहरुबाट कर उठाउने तथा बजारको सरसफाई गर्ने काम चाँगेस्थान युवा बिकास मञ्चले गर्दै आएको छ ।
यस्तै गणेशथान मा.वि. नेचा गैरीमा उच्च मा.वि. सञ्चालनको स्थानीयबासीहरुले ७५ हजार सहयोग गरेकाछन् ।
उच्च मा.वि. सञ्चालनका टेकलाल श्रेष्ठले रु. ५० हजार, भिमसेन थान सामुदायिक वन समुहले रु. २० हजार र मन बहादुर श्रेष्ठले रु. ५ हजार सहयोग गर्नुभएका विद्यालयका शिक्षक दुर्गा प्रसाद आचार्यले जानकारी दिनु भयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s