नेपालमा लस्कर ए तोइवाको सञ्जाल


२१ मंसिर (सोलु अनलाइन) – नेपालमा अन्तरराष्ट्रिय आतंकवादी संगठन लस्कर ए तोइवाको संजाल रहेको खबर सार्वजनिक भएको छ । विकिलिक्सले सार्वजनिक गरेको पछिल्लो दस्तावेजबाट यस्तो सार्वजनिक भएको हो ।   बीबीसीका अनुसार लस्कारका शफीक खफाले दक्षिणी भारतमा आफ्नो दस्ताका दुई समुह बनाउन चाहेको र त्यसमा भारत, पाकिस्तान, श्रीलंका र नेपालमा रहेका लस्करका सदस्यहरुसँंग सहयोग लिने योजना बनाएको उल्लेख छ । लस्करको सहयोगमा नै नेपाली माओवादीले भारतीय माओवादीलाई प्रशिक्षण दिएको आरोप भारतीय संस्थापनाले लगाइ रहेकै बेला विकिलिक्सले सार्वजनिक गरेको अमेरिकी गोप्य दस्तावेजमा यस्तो विवरण आएको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s