विशेष अधिवेशन बोलाउने माओवादी तयारी


२१ मंसिर (सोलु अनलाइन) – सरकारले संसद अधिवेशन बोलाउन ढिलाइ गरिरहेको भन्दै एकीकृत नेकपा माओवादीले संसदको विशेष अधिवेशन बोलाउने तयारी गरेको छ । उसले विशेष अधिवेशन बोलाउन आफ्ना सभाषदहरुको हस्ताक्षर संकलन समेत शुरु गरेको छ । हिजोसम्म १ सय भन्दा बढि सभासदले हस्ताक्षर गरिसकेको बताइएको छ ।  एक चौथाई सभासदले ‘समावेदन’ गरे सरकारले १५ दिनभित्र विशेष अधिवेशन बोलाउनुपर्ने संवैधानिक व्यबस्था छ । सरकारले अधिवेशन बोलाउने छाटकाट नदेखाएका कारण अधिवेशन बोलाउने तयारी सुरु गरिएको माओवादी मुख्य सचेतक पोष्ट बहादुर बोगटीले जानकारी दिनुभयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s