सल्लेरीमा ऐतिहासिक साहित्यिक महोत्सव आज


२१ मंसिर (सोलु अनलाइन) – सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा आजबाट शुरु हुन लागेको ऐतिहासीक साहित्यिक तथा सास्कृतिक महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

चोमालुङमा प्रतिष्ठान नेपाल र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा हुन लागेको महोत्सवका लागि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राज्ञ गंगाप्रसाद उप्रेती लगाएतका अतिथीहरु हिजै सोलुखुम्बु आईसक्नुभएको छ । कार्यक्रममा सोलुखुम्बुका बिभिन्न भाषाभाषीहरुको कबि गोष्ठी, कबिता बाचन, अन्तरक्रिया र कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको कार्यक्रमका संयोजक भद्रगोल किरातीले जानकारी दिनुभयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s