नि.मा.वि. सञ्चालनका लागि हाट कर विद्यालयलाई


२२ मंसिर (सोलु अनलाइन) – केरुङ २ पत्तालेमा साप्ताहिक हाटको करवाट उठेको रकम विद्यालयमा निम्न माध्यमिक विद्यालय तहको पढाई सञ्चालन गर्न हस्तान्तरण गरिएको छ । हरेक शुक्रबार पत्तालेमा लाग्ने हाटमा हाट करवापत् उठेको २२ हजार २ सय १० रुपैया आइतबार पत्ताले नि.मा.वि.लाई हस्तान्तरण गरिएको हो ।
हाट कर संकलनका लागि स्थानीय चाँगेस्थान युवा बिकास मञ्चले ५ बर्षको लागि ठेक्का लिएको छ । बजार व्यवस्थापन समितिको निर्णय अनुसार सो रकम विद्यालयलाई प्रदान गरिएको चाँगेस्थान युवा विकास मञ्चका प्रकाश मगरले बताए ।
गत साउन १ गतेपछि संकलन भएको सो रकम बिद्यालयमा नि.मा.वि. तह सञ्चालनका लागि शिक्षकका लागि उपलव्ध गराइएको बजार व्यवस्थापन समितीले जनाएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s