विकिलिक्स संस्थापक जुलियन असान्ज लण्डनबाट पक्राउ


लन्डन । विकिलिक्स संस्थापक,सञ्चालक तथा प्रधानसम्पादक जुलियन असान्ज लण्डनमा पक्राउ परेका छन् ।इन्टरपोलमा मोस्ट वान्डेट सूचिमा रहेका जुलियन असान्जलाई मंगलबार लण्डनको महानगरीय प्रहरीले पक्राउ गरेको हो । अष्ट्रेलियन नागरिक ३९ वर्षिय असान्जलाई स्वीडेनमा दुई महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

अमेरिकी गोप्य दस्तावेजलाई आफ्नो वेबसाइटमा सार्वजनिक गरेपछि जुलियन असान्ज चर्चामा थिए । उनी मंगलबार बेलायती अदालतमा बयान दिन जाने तयारीमा रहेको बीबीसीले जनाएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s