भालुको आक्रमणवाट एक घाइते


२३ मंसिर –  टाक्सिन्दु, टैबुक निबासी आङ जाङबु शेर्पा भालुको आक्रमणबाट घाईते भएकाछन् । घाँस काट्न गएको बेला शेर्पालाई बुधबार भालुले आक्रमण गरी खुट्टा र शरीरमा चोट पु¥याएको हो ।
घाईते शेर्पाको टाक्सिन्दु उपस्वास्थ्य चौकीमा उपचार भईरहेको छ । शेर्पालाई नेपाल रेडक्रस सोसाईटी उपशाखा टाक्सिन्दुले उद्दार गरी उपचारका लागि स्वास्थ्य संस्थासम्म पु¥याएको नेपाल रेडक्रस सोसाइटीका सुरेश खड्काले बताए । source : solu fm

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s