भालुको आक्रमणवाट एक घाइते


२३ मंसिर –  टाक्सिन्दु, टैबुक निबासी आङ जाङबु शेर्पा भालुको आक्रमणबाट घाईते भएकाछन् । घाँस काट्न गएको बेला शेर्पालाई बुधबार भालुले आक्रमण गरी खुट्टा र शरीरमा चोट पु¥याएको हो ।
घाईते शेर्पाको टाक्सिन्दु उपस्वास्थ्य चौकीमा उपचार भईरहेको छ । शेर्पालाई नेपाल रेडक्रस सोसाईटी उपशाखा टाक्सिन्दुले उद्दार गरी उपचारका लागि स्वास्थ्य संस्थासम्म पु¥याएको नेपाल रेडक्रस सोसाइटीका सुरेश खड्काले बताए । source : solu fm

Leave a comment