आगलागी पीडितलाई राहात


२४ मंसिर (सोलु अनलाइन) – गार्मा ७ मा भएको आगलागीका पीडितलाई हिजो राहात सामाग्री वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा गार्माका सभापति दोर्जी शेर्पाले पीडितलाई राहात स्वरुप लत्ता कपडा, पाल तथा भाडा प्रदान गर्नुभएको हो ।
राहात सामाग्री पीडित बालकुमारी श्रेष्ठको तर्फवाट छोरा सानुचन्द्रकुमार श्रेष्ठले लिनु भएको हो । मंगलबार राती भएको आगलागीमा बालकुमारी श्रेष्ठको घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो । आगलागीमा २२ लाख १८ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s