पारसलाई पक्रिंदै:


गृह मन्त्रालयद्वारा मातहातका सुरक्षाकर्मीलाई घट्नाभएको जिल्लामा मुद्दा दर्ता गरी अनुसन्धान गर्न आदेश दिएको छ । उक्त आदेश पाएपछि चितवन जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरी पुर्वयुवराज पारस शाहलाई पक्राउ गर्न उनी भेटिने संभावित दुई जिल्ला काठमाडौं र पोखराका प्रहरीलाई उपस्थित गराउन पत्रचार गरेको छ । सोही आदेश अनुसार पोखरामा रहेका पारसलाई क्षेत्रीय प्रहरी कार्यालयको निर्देशनमा पक्राउ गर्ने तयारी स्वरुप पोखराको फुलवारी रिसोर्टमा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । ‘हामीले मुद्दा दर्ता गरी आवश्यक अनुसन्धानका लागि पारसलाई पक्राउ गर्न आदेश दिइसकेका छौं’ गृह प्रबक्ता जयमुकुन्द खनालले भने ।

source- kantipur

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s