हलेसी दर्शन गरेर फर्केकाहरु चढेको जहाज हरायो


२९ मंसिर (सोलु अनलाइन) – लामिडाँडावाट काठमाण्डौका लागि उडेको तारा एयरको ढल् ब्ँह् ट्वीनटअटर जहाज आज अपरान्हदेखि हराइरहेको छ । हलेसी महादेवको दर्शन गरि फर्केका यात्रुहरु चढेको जहाज दिउसो ३ बजे लामिडाँडावाट उडेको थियो । उडेको केही समय पछि नै जहाजसँग सम्पर्क विच्छेद भएको बताइएको छ ।
जहाजमा एक जना बिदेशी सहित १९ जना यात्रु सवार रहेको तारा एयरलाइन्सले जनाएको छ । जहाजमा क्याप्टेन अनुप शाक्य, पाइलट सचिन्द्र श्रेष्ठ र एयर होस्टेज सदिक्षा गुरुङ रहेका थिए । उक्त जहाजले आज ै दिउँसो फाप्लुको उडान भरेको थियो ।  जहाजमा रहेका एक बिदेशी यात्रुको भने नाम खुलेको छैन । जहाजको खोजी भइरहेको तारा एयरलाइन्सले जनाएको छ ।
जहाजमा रहेका यात्रुहरु : TR Tamang, TW Sherpa, TB Tamang, PW Tamang, TY Sherpa, SB Lama, SW Sherpa, ZD Sherpa, KN Lama, P Tamang, TG Lama, RT Tamang, S Tamang, K Sherpa, G Sherpa

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s