खुम्बु आउने पर्यटक बढे


३ पुस (सोलु अनलाइन) – २ हजार १ सय २१ जना बिभिन्न देशका पर्यटकहरुले २०६७ सालको मंसिर महिनामा खुम्बु क्षेत्रको भ्रमण गरेका छन् । अघिल्लो २ बर्षको तुलनामा यस बर्ष बढी पर्यटकहरुले खुम्बु क्षेत्रको भ्रमण गरेका हुन् ।

मंसिर महिनामा सबैभन्दा बढि बेलयातका ३ सय ७६, अष्ट्रेलियाका ३ सय १० जना तथा अमेरिकाका १ सय ९८ जना पर्यटकहरुले खुम्बु क्षेत्रको भ्रमण गरेको सगरमाथा राष्ट्रिय निकुञ्ज प्रबेशद्वार जोरसल्ले कार्यालयका गेम स्काउट कालिबहादुर राईले जानकारी दिए ।

त्यस्तै मंसिर महिनामा सार्क राष्ट्रबाट २८ जनाले भ्रमण गरेका छन् । मंसिरमा म्यानमार, एन्डुरा, हङ्गकङ्ग, रोमानिय, फिलिपिन्स, पोर्चुगल, लिथोनियाबाट कम पर्यटकहरु आएका छन् । अघिल्लो २ बर्ष २०६५ तथा २०६६ मा क्रमशः २ हजार ३० र २ हजार २ जनाले भ्रमण गरेका थिए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s