विश्वकै दोश्रो हेर्न लायक निकुञ्ज – सगरमाथा राष्ट्रिय निकुञ्ज


सोलुखुम्बु जिल्लामा अवस्थित सगरमाथा राष्ट्रिय निकुञ्ज विश्वकै हेर्न लायक निकुञ्जहरु मध्ये दोश्रो स्थानमा परेको छ । टुरिजमरिभ्यु डटकमले तयार पारेको विश्वको दशवटा हेर्न लायक निकुञ्जहरुको सूचिमा दक्षिण अफ्रिकाको क्रुगर राष्ट्रिय निकुञ्ज पछि सगरमाथा राष्ट्रिय निकुञ्ज दोश्रोमा परेको हो ।

विश्वकै सर्वोच्च शिखर सगरमाथा समेत रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज युनेस्कोको विश्व सम्पदा सूचिमा परेका निकुञ्ज पनि हो । गत मंगलबार प्रकाशित सूचिमा न्यूजिल्याण्डको फिओर्डल्याण्ड राष्ट्रिय निकुञ्ज तेश्रो, इक्वेडरको गालापागोस राष्ट्रिय निकुञ्ज चौथो तथा पाँचौमा ग्वाटेमालाको तिकाल राष्ट्रिय निकुञ्ज रहेकाछन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s