सल्यानमा पानीको हाहाकार


सल्यान/सोलुअनलाइन । सल्यान गाविसबासीहरुले प्रयोग गर्दै आएको खानेपानी सल्यान–दम्कु-खानेपानी योजनामा समस्या आएपछि स्थानीयबासी मारमा परेका छन् । जिल्लाकै ठूलो खानेपानी योजनाको रुपमा चिनिने करिब २ दशक अघि निर्माण भएको सो योजनाबाट बिगत १ महिनादेखि धारामा पानी नआउँदा सल्यानको वडा नम्बर १, २ र ३ का बासिन्दा समस्यामा परेका विपी संस्कृत माध्यमिक विद्यालय सल्यानका प्रधानाध्यापक गुणराज निरौलाले जानकारी दिनुभयो ।

निरौलाका अनुसार सल्यानको वडा नम्बर १, २ र ३ का बासिन्दा पिउने पानी लिनका लागि १ घन्टाको दुरी हिडरे कुवा,धारामा लाइर्न लागेर पानी भर्ने गरेका छन् । धारामा पानी नआउँदा नुहाईधुवाई तथा बस्तुभाउलाई पानी खुवाउन समेत समस्या परेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s